Sagun Khabar
कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो । थारु समुदायको अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update