Sagun Khabar
सन नेपाल लाइफ इन्स्योरेन्सको चौथो बार्षिकोत्सव बैतडीमा पनि मनाइयो 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैतडीमा पनि चौथो बार्षिकोत्सव मनाएको छ । कम्पनी स्थापना भएको चार बर्ष पूरा भएको अवसरमा चौथो बार्षिकोत्सव मनाइएको सन नेपाल लाइफ इन्स्योरेन्स उपशाखा पाटनमा प्रमुख बिस्ना चन्दले बताइन् ।

जिल्ला सदरमुकाम र पाटनमा अभिकर्ताहरुसंग छलफल गरेर बार्षिकोत्सव मनाएको उनले बताइन् ।  बैतडीमा सन नेपाल लाइफ इन्स्योरेन्सका डेढ हजार बढी ग्राहक रहेका चन्दले बताइन् । 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update