बझाङमा भुकम्पको धक्का महसुस 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प पापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५५ मिनेटमा जिल्लाको सुर्मा गाउँपालिकाको दौलिचौर केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०८:५५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
