प्रधानमन्त्री देउवा बैतडीको ढुंगाडमा

 बैतडी - प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको ढुंगाड  पुगेका छन् । बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री देउवा बैतडीको ढुंगाड  पुगेका हुन् ।
  उनले यति बेला ढुंगाड पुगेर  क्षतिबारे जानकारी लिइरहेको सिगास गाउँपालिका वडा न. पाँचका अध्यक्ष राज ब. धामिले  बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update