Sagun Khabar
नेकपा एसका केन्द्रिय सदस्य जोशीलाई मातृ शोक 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. तारा जोशीलाई मातृशोक परेको छ । 

जोशीकी ७१ वर्षीया आमा हरिनादेवी जोशीको शनिबार निधन भएको हो । जिल्लाको गन्यापधुरा गाउँपालिका २ की जोशीको भीरबाट लडेर मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update