Sagun Khabar
बाजुरामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने, २ जना घाइते भएका छन्। बडीमालिका नगरपालिकाको सुवा कादमा अटो दुर्घटना भएको हो। मार्तडी देखि जडाङगा जादै गरेको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 


मत्यु भएकाहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिमा खसेको जिल्ला प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update