Sagun Khabar
दार्चुलामा भुकम्पको धक्का महसुस 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहीबार दिउँसो २ बजेर २० मिनेटमा सदरमुकाम खलंगा लगायत जिल्लाको अधिकांश क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।  

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने कनालमा केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भुकम्प गएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update