Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार ३८३ जनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आज थप ३८३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी २ हजार ३१ जानको नमूना परीक्षण गर्दा थप ३८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update