Sagun Khabar
कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो । 

सेती प्रादेशिक अस्पताल उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update