Sagun Khabar
बाजुरामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । खप्तडछेडेदह गाउँपालिका–२ जयवागेश्वरीका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । 

भारतबाट फर्किएका उनलाई गौरीफन्टा नाकामा कोरोना परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उपचारपछि घर फर्किएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।  

 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update