Sagun Khabar
धनगढीको ट्राफिक चौराहमा आगलागी 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –धनगढीको ट्राफिक चौराहमा आगलागी भएको छ । चौराहमा शुक्रबार दिउँसो सवा एक बजे विद्युतको पोलमा आगलागी भएको हो । दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

आगलागीको कारण भने पत्ता नलागेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update