Sagun Khabar
कञ्चनपुरका एक कोरोना संक्रमित पुरुषको सेती अस्पतालमा मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कञ्चनपुरका एक कोरोना संक्रमतिको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते अस्पतालमा भर्ना भएका थिए । पिसिआर परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update