Sagun Khabar
कैलालीमा एक कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा एक कोरोना संक्रमति वृद्ध मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १ शान्तिनगरका ७७ बर्षीय वृद्धको सोमबार बिहान ४ बजे मृत्यु भएको हो । उनको  यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

आईसीयूमा राखेर उपचार भईरहकोमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update