Sagun Khabar
बझाङमा १४ बर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान बझाङ प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो । 

धामीले  मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा एक किशोरीलाइ बलात्कार गरेको आरोप लागेको हो । पक्राउ परेका धामीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update