Sagun Khabar
बझाङको खप्तडछान्ना –१ को अध्यक्षमा एकीकृत समाजवादीका जोशी विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका–१ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका देविभक्त जोशी विजयी भएका छन् । उनी ४४० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी एमालेका सुरेश खत्रीले २३८ मत प्राप्त गरे । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका बताइएको छ  ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update