Sagun Khabar
बझाङको बित्थडचीरमा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङको वित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका अम्मरसिंह महर ३ हजार १५९ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका लोकेन्द्र बहादुर बोहराले २ हजार ६ सय मत पाएका छन् । 

उपाध्यक्षमा पनि कांग्रेसकै धनलक्ष्मी कुमारी सिंह विजयी भएकी छिन् । उनले २ हजार ९४९ मत प्राप्त गरेकी छन् ।  उनकी निकटम प्रतिस्पर्धी एमालेकी जयन्ती भण्डारीले २ हजार १४८ मत मात्रै प्राप्त गरेकी छिन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update