Sagun Khabar
चौलानी नदीमा बगेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – चौलानी नदीमा बगेर एक जना पुरुषकोे ज्यान गएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नगतडका अन्दाजी ४५ वर्षीय धन्ना लावडको बुधबार दिउँसो नदीमा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

धन्नाको शव बस्कोट नजिकै नदीमा फेला परेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update