Sagun Khabar
बझाङकी एक वृद्धा   ४ दिनदेखि  बेपत्ता

बझाङ- बझाङकी एक ७५ वर्षीया वृद्धा बेपत्ता भएकी छिन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-१ की अन्दाजी ७५ वर्षीया गंगादेवी जोशी ४ दिनदेखि बेपत्ता रहेकी बताइएको छ।  

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update