Sagun Khabar
धामीझाँक्रीको भरपर्दा बझाङकी एक सुत्केरीको मृत्यु

बझाङ- बझाङमा धामीझाँक्रीको भरपर्दा एक जना सुत्केरी महिला र नवजात शिशुको ज्यान गएको छ । उपचारका लागि ढिलो अस्पताल पुर्‍याउँदा थलारा गाउँपालिका–१ मोतीपुरकी २० वर्षीया सिर्जना सुनार र उनको नवजात शिशुको मृत्यु भएको हो।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update