Sagun Khabar
दार्चुला सदरमुकामलाई नदी कटानबाट जोगाउन बजेट विनियोजन 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुला सदरमुकाम खलंगा बजारलाई नदी कटानबाट जोगाउन बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यस्तै चमेलिया नदीबाट लिफ्ट सिचाई योजना सञ्चालन गरिने पौडेलले बताए ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update