Sagun Khabar
दार्चुलामा कोरोनाबाट एक स्वास्थ्यकर्मीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला-दार्चुलामा कोरोना संक्रमित एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको  छ ।

यही जेठ १ गते कोरोना भाइरसको संक्रमण पुस्टि भएकी महाकाली नगरपालिका –४ की ४० वर्षीया महिला स्वास्थ्यकर्मीको शनिबार मृत्यु भएको हो ।

जिल्ला अस्पताल दार्चुलामा कार्यरत उनको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update