Sagun Khabar
बझाङमा एक पुरुष मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–७ स्थित पानीकाफल सामुदायिक वनको भीरमा शव फेला परेको प्रहरीले जनाएको छ । 

शवको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update