Sagun Khabar
बझाङमा लडेर एक जनाको मृत्यु

बझाङ-बझाङमा लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ७० वर्षीय वृद्धको लडेर घटनास्थलमै मृत्यु भएको हो। 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्