Sagun Khabar
बझाङमा मतदान केन्द्र आसपासमा भरुवा बन्दुक पड्कियो
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ- बझाङमा गएराति भरुवा बन्दुक पड्किएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका १ को जंगलमा निर्वाचनको एक दिनअघि भरुवा बन्दुक पड्किएको हो। 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update