Sagun Khabar
बझाङमा एमालेका महरको शुरुवाती अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङमा  प्रतिनिधी सभा तर्फ एमालेका ऐनबहादुर महरले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार एमालेका महरले २ सय १० मत ल्याएका छन् ।

नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले १ सय ७७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update