Sagun Khabar
बझाङमा एकीकृत समाजवादीका जोशीले लिए अग्रता, एमालेका महर पछ्याउँदै 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा प्रतिनिधि सभा तर्फ एमालेका ऐनबहादुर महरलाई उछिनेर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीलेले अग्रता लिएका छन् ।

अहिलेसम्मको मत परिणाम अनुसार समाजवादीका जोशीले ५२० मत पाएका छन्। उस्तै उनलाई पछ्याइरहेका एमालेका महरले ४४१ ल्याएका छन्।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update