Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–३ काटैँ बस्ने ३१ वर्षीय लोकेन्द्र बमको भीरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा राति १० बजेतिर सोही ठाउँको धार भन्ने भीरबाट लडेर घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाचुलाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update