Sagun Khabar
बझाङमा एकीकृत समाजवादीका जोशी निर्वाचित 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बझाङमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् । बुधबार राति सार्वजनिक परिणाममा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरलाई १ हजार १ मतान्तरले पराजित गर्दै जोशी विजय बनेका हुन् । जोशीले २८ हजार ४१३ मत पाएको निर्वाचन आयोगले जनाएको छ । 

निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महरले २७ हजार ४१२ मत ल्याएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update