Sagun Khabar
बझाङ प्रदेश–१ मा कांग्रेसका सिंह विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङ प्रदेश १ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका छन् र उनी  नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ३६९ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १६ हजार ६७७ मत पाए भने ओखेडाले १२ हजार ९९८ मत पाए । राप्रपा नेपालका कर्णबहादुर खड्काले ४१२ र राप्रपाका हरिलाल भट्टराईले ३९५ मत प्राप्त गरे । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update