Sagun Khabar
दार्चुलामा जिप दुर्घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्लाको मार्मा गाउँपालिका–१ पारीबगरबाट अपिहिमाल गाउँपालिकाको खाद्यान्न लगेर हिँडेको सुपप्र ०१००१ज१३२१ नम्बरको जीप सेलीबिसा भन्ने स्थानमा दुर्घटनामा परेका हो ।

दुर्घटनामा परेका चालक बैतडीको दोगडाकेदार गाउँपालिका– ५ बस्ने वर्ष ३० का आनसिंह कार्की र जीप शाहु मार्मा गाउँपालिका–३ लटिनाथ बस्ने ५० वर्षीय धिरेन्द्र विष्ट सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update