Sagun Khabar
बझाङमा एक पुरुष मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा एक  पुरुष मृत फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिकामा–८ दाशपालाका ४२ वर्षीय मानसिँह बोहरा मृत फेला परेका हुन् । 

बुधबार दिउँसो १ बजेतिर दाशपालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको हो । बोहराको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update