Sagun Khabar
बझाङमा अटो दुर्घटना, चार जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा अटो दुर्घटना भएको छ । अटोको चक्का फुत्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सदरमुकाम चैनपुरबाट गोलाईतिर जाँदै गरेको अटो गोलाई नजिकै ढाक्रेखोलामा अगाडिको चक्का फुत्किएर दुर्घटनामा परेको स्थानीयले बताएका छन् । 

दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुल्न बाँकी रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update