Sagun Khabar
बझाङमा एकजना मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा एक जना मृत फेला परेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६ पीखेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन् । 

मसानी थान नजिकै सडक किनारको झाँडीमा रोकाया आइतवार मृत फेला परेका प्रहरी जनाएको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update