Sagun Khabar
बझाङमा एक महिला मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन् । 

दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेकी बझाङ प्रहरीले जनाएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update