Sagun Khabar
सेती नदीमा हाम फालेका बझाङका एक युवकको शव भेटियो 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –सेती नदीमा हाम फालेका बझाङका एक युवकको शव भेटिएको छ । सेती नदीमा हाम फालेर बेपत्ता भएका छबिसपाथिभेरा गाउँपालिका –४ का ३१ बर्षीय नरेश थापाको शव फेला परेको प्रहरीले जनाएको छ । उनी छविसपाथिभेरा गाउँपालिका वडा नं ४ का वडा अध्यक्षका छोरा हुन् । 

थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए । हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update