Sagun Khabar
बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ गोठ्खोलाकी धर्मादेवी खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update