Sagun Khabar
बझाङका  बालबालिका  आमा बेपत्ता हुँदा विचल्लीमा

बझाङ- बझाङका २ बालबालिकाको उद्दार गरिएको छ। कैलालीको अत्तरियाबाट शनिवार २ बालबालिका बझाङको छन्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय दिपु गिरीको उद्दार गरिएको हो।  अत्तरिया बसपार्क नजिकै एक होटलमा अलपत्र अवस्थामा भेटिएका ति बालबालिकाको उद्दार गरेर स्थानीय एलआर ओझाले इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएका थिए।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update