Sagun Khabar
बाजुरामा खोलाले दुई पसल बगायो 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा बिहीबार राति आएको वर्षाका कारण बाम्का बजारका दुई पसल बगेका छन् । राति आएको अविरल वर्षाले जिल्लाको बुढीगंगा नगरपालिका –६ स्थित बाम्का बजारका दुई वटा पसल बगाएको हो ।

बजार छेउमै रहेको छडा खोलाले कटान गर्दा त्रिवेणी नगरपाललिका लोकेश नाथ र मन थापाको पसल बगेको प्रहरीले जनाएको छ । नाथले होटेल र थापाले ग्यारेज पसल सञ्चालन गर्दै आएका थिए । बजारका एक दर्जन बढी पसलमा क्षती भएको बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update