बैतडी—बैतडीमा मतगणना शुरु भएको छ । केहीबेर अघिबाट मतगणना शुरु भएको हो ।
सिगास गाउँपालिकाबाट मतगणना शुरु भएको बताइएको छ ।
यहाँ हिजो भएको मतदानमा ७३ हजार १४८ मत मत खसेको थियो । प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १३:५९
प्रतिक्रिया दिनुहोस्






