Sagun Khabar
भीमदत्तका नगर सभापति अच्युत कलौनीको मृत्युः पोस्टमार्टम रिपोर्टले ठोस कारण खुलाउन सकेन
भीमदत्तका नगर सभापति अच्युत कलौनीको मृत्युः पोस्टमार्टम रिपोर्टले ठोस कारण खुलाउन सकेन स घटनामा थप अनुसन्धानका लागि कलौनीको मुटु परीक्षण गर्ने तयारी गरिएको छ र यसको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ। साथै, नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा भिसेरा परीक्षणको तयारी भइरहेको छ।
बैतडीको खोड्पेमा ट्रमा सेन्टर ५ वर्षदेखि अलपत्रः सञ्चालनको अन्योलले स्वास्थ्य सेवा प्रभावित
बैतडीको खोड्पेमा ट्रमा सेन्टर ५ वर्षदेखि अलपत्रः सञ्चालनको अन्योलले स्वास्थ्य सेवा प्रभावित ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण तथा चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरिनुपर्ने स्थानीयको माग छ। प्रदेश सरकार र संघीय सरकारले शीघ्र पहल नगरेमा स्वास्थ्य सेवाबाट बञ्चित हुने नागरिकहरूको पीडा थपिने देखिन्छ। स्थानीय तहको पहल तथा सरोकारवालाबीच समन्वय गरी ट्रमा सेन्टरलाई शीघ्र सञ्चालन गर्न आवश्यक रहेको छ।
कञ्चनपुरको दशगजा क्षेत्रमा सीमा विवादः भारतीय पक्षद्वारा खेती हटाइएपछि स्थानीयको विरोध
कञ्चनपुरको दशगजा क्षेत्रमा सीमा विवादः भारतीय पक्षद्वारा खेती हटाइएपछि स्थानीयको विरोध नेपाल–भारत सीमा विवाद पुरानो भए पनि हालैको घटनाले पुनः चर्किएको छ । दशगजा क्षेत्रमा नेपाली तथा भारतीय किसानहरूले खेती गर्दै आएका थिए । तर, भारतीय पक्षले सात मिटर भारततर्फ र तीन मिटर नेपालतर्फ खेती हटाउने निर्णय लिएको छ । भारतीय पक्षको यो कदमले सिमाना व्यवस्थापनको प्रक्रियामाथि नै प्रश्न उठाएको छ...
Weather Update